सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक
शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित

काठमाडौँ,असोज ०४/ सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सो प्रतिवेदन ११ सय २४ पेज लामो छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर