बानेश्वरमा दलित अभियन्ता र प्रहरीबिच धकेलाधकेल
शुक्रबार, चैत ०७, २०८१ मा प्रकाशित
काठमाडौँ अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धको दिवसका अवसरमा प्रदर्शन गर्न पुगेका दलित अभियन्ता र प्रहरीबिच धकेलाधकेल भएको छ। 
 
शुक्रबार नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र अभियन्ताबिच धकेलाधकेल भएको हो।
 
अभियान्ताहरु दलितलाई खै भनी नारा लेखिएको प्लेकार्ड बोकी अर्धनग्नसमेत बनेर प्रदर्शनमा उत्रिएका थिए। नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर