बिहिबार, पुष ०२, २०७७
मा प्रकाशित
0
Shares
०३ पुस, बर्दिया । लुम्बिनी प्रदेश सरकारले कृषिलाई व्यवसायीकरण गर्नका लागि बर्दियाको गुलरिया नगरपालिकामा एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय स्थापना गरेको छ । स्थापना भएको कार्यालयले विगत दुई महिना अघि देखि काम गरिरहेको छ ।
कृषिमा अनुदान दिएर किसानको आय आर्जन बढाउनाका लागि काम गरिरहेको छ । तर न्यूनस्तरका किसानहरु कार्यालयको कामको बारेमा अनविज्ञ छन् । अनुदानका लागि बिचौलिया देखिँदा किसान मर्कामा परेको देखिन्छन् ।
कार्यालयले दिने सेवा र सुविधाका बारेमा कार्यालयका प्रमुख विनोद घिमिरेसँग फरक समाचारका संवाददाताले कुराकानी गरेको भिडियोवार्ता ।