मङ्गलबार, चैत २४, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया, चैत २४(फरकसमाचार)
प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार द्धारा जिल्ला प्रहरी कार्यालयको परिसर भित्र नवनिर्मित प्रशोधित शुद्ध पिउने पानीको सोमबार उद्घाटन भएको छ । प्रजिअले जिप्रकाको निरीक्षण गरेका छन् । जिप्रकाको सम्पुर्ण शाखाहरु, क्वार्टर गार्ड, हिरासत कक्ष र मेशको स्थिती निरीक्षण गरेको छन् । निरीक्षण गरी प्रजिअले आवश्यक निर्देशन दिएका छन् । शुद्ध पिउने पानी उद्घाटन तथा निरीक्षण कार्यक्रमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्की एवम् प्रहरी कर्मचारीको उपस्थिती रहेको थियो ।