शिक्षक संघद्वारा न्यौपाने सम्मानित
शनिबार, फागुन २२, २०७७ मा प्रकाशित

बर्दिया, फागुन २२ (फरकसमाचार)
नेपाल शिक्षक संघ राजापुरले राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेलाई सम्मान गरेको छ । संघको तेस्रो प्रतिनिधि सभा कार्यक्रममा न्यौपानेलाई स्वागत तथा सम्मान गरेको हो ।

उक्त स्वागत तथा सम्मान कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रिय सभापति दिपक जंग शाह, नेपाली काँग्रसे महाधिवेशन प्रतिनिधि विधा खनाल, शिक्षक संघका केन्द्रिय नेता ज्ञानेन्द्र रावल लगायतको सहभागिता रहेको थियो ।

न्यौपानेलाई नगर अध्यक्ष छप्पु राम चौधरीले दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय