बुटवलमा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्ड
शुक्रबार, फागुन २८, २०७७ मा प्रकाशित

रुपन्देही, फागुन २८ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार बुटवल आएका छन् । बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षण तथा दलित पत्रकार संघको महाधिवेशन उद्घाटनको लागि प्रचण्ड बुटवल आउन लागेका  हुन् ।

संघको प्रथम महाधिवेशन बुटवलका हँुदै छ । सोही अवसरमा विहान दलित पत्रकार संघको आयोजनामा बुटवलमा प्रभातफेरी कार्यक्रम भएको थियो । उक्त कार्यक्रम उद्घाटन गरेपछि प्रचण्डले दिउँसो बुटवलको क्लब डेनोभोमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम  रहेको छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय