शनिबार, जेठ २९, २०७८
मा प्रकाशित
0
Shares
सुर्खेतका साईबर सेनाहरूले समाजको सेवा गर्ने अभियान्ता ज्ञानेन्द्र शाहि लगाएतका युवाहरूलाई निघार्त कुटपिट गरेछन्। निषेधाज्ञा कारण भोकमारीमा परेका वर्गहरूलाई सेवा दिँदै आएका सामाजिक अभियान्ता माथि आक्रमण गर्ने ति टोले गुन्डाहरूलाई खुल्ला आकाश मुनिभाटे कारबाही गरियोस्।!
स्वास्थ्य सामाग्री लिएर गएका ज्ञानेन्द्र शाहिको टिम लाइ किन निर्घात कुटपिट गरियो ? के जनताको लागी राहात स्वास्थ सामग्री बितरण गर्नु ग़लत हो ? सेवा गर्नु अपराध हो ? सत्य तथ्य छानबिन गरि कुटपिट गर्ने लाई तुरुन्तै कार्वाही गरियोस् ।