बिहिबार, मङि्सर १८, २०७७
मा प्रकाशित
0
Shares
राम प्रसाद चौहान
मंसिर १८ गुलरिया,बर्दिया/मधुवन नगरपालिका –४ ढोढरीको बेलवा चोकमा टिपर र कार एक आपसमा ठोकिदा २ जनाको मृत्यु भएको छ ।
बा १६ च २४५३ नम्बरको कारलाई ना ८ ख ३१४ नम्बरको टिपरले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ र ३ जना घाइते भएका छन् । गुलरिया नगरपालिका–४ का २५ वर्षिय सुरेन्द्र गोडिया र महेन्द्रनगरका १८ वर्षिय निधि सुनारको मृत्यु भएको हो ।
३ जना घाइतेहरुको नेपालगंजमा उपचार भइरहेको छ ।