बाँकेमा  बर्दिया र कैलालीका दुई कोरोना संक्रमितको मृत्यु
सोमबार, मङि्सर २२, २०७७ मा प्रकाशित

२२ मंसिर, बर्दिया। बाँकेमा उपचारको क्रममा बर्दिया र कैलालीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना स्रोत व्यक्ति तेज वलीका अनुसार बर्दियाको गेरुवा गाउँपालिका-५ का ७२ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा र कञ्चनपुरको शुक्लाफाँटा-४ का ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय