सिमामा अवैध सामान दिन प्रतिदिन पक्राउ गर्दै सशस्त्र प्रहरी
शनिबार, पुष २५, २०७७ मा प्रकाशित

बर्दिया, पुस २५ / सशस्त्र प्रहरी तस्करी रोक्न सक्रिय देखिएको छ ।

बर्दिया जिल्लाको सिमाक्षेत्रमा दिनप्रतिदिन अवैध सामान सशस्त्र प्रहरीले पक्राउ गर्न सफल रहेको छ । भारतबाट भन्सार छली ल्याउदै गरेको मालसामान सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ परेको मालसामान मुल्य रु. ३ लाख ९९ हजार ७ सय ४० बराबरको छ । अवैध सामान बरामद गरी भन्सार कार्यालय गुलरियामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय