भोको पेट बस्नु नपरे हुन्थ्यो
शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित

कोभिड १९ सङक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका असङगठित क्षेत्रका मजदुर काठमाडौँको जोरपाटीस्थित नारायणटार युवा क्लबले सञ्चालन गरेको मेसमा खाना खाँदै । मेस भोलिदेखि बन्द गर्र्ने स्थानीय नगरपालिकाको निर्णयले मजदुर चिन्तित छन ।

प्रतिक्रिया

सम्बन्धित खवर