सहयात्री पुर्ब राज्य मन्त्री दुर्योधनलाइ गुमाउन सभापति भरत कुमार शाह स्तब्द
शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित

बुटवल, जेठ ९ : सार्वजनिक लेखा समीतीका सभापती भरत कुमार शाहले नेपाली कांग्रेस का पुर्ब राज्री मन्त्री दुर्योधन सिह चौधरी को असमाहिक निधन प्रती स्रदान्जली व्यक्त । पुर्ब मन्त्री चौधरी को निधन ले नेपाली कांग्रेस लाई नै स्तब्द बनाएको सार्बजनिक लेखासमिती सभापति भरत कुमार शाह ले बताएको छन्।

नेता चौधरी मत्री रहदा रुपन्देही को समग्र बिकास सङ्गै लोकतान्त्रिक आन्दोलन मा उनले पुर्याएको योगदान सदैब स्मरण रहने सभापति शाह ले बताए । पुर्ब मन्त्री दुर्योधन सिंह चौधरीकाे आज गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा भएको दुखद निधन भएको हो । शोकको यस दुखद घडीमा सम्पुर्ण शोकाकुल परिवारजनमा हार्दिक समवेदना र स्व. दुर्योधन सिंह चौधरी प्रति सभापति शाह द्रारा हार्दिक श्रध्दाञ्जली व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर