मङ्गलबार, साउन २०, २०७७
मा प्रकाशित
0
Shares
दिवङ्गत आफन्तका सम्झनामा भक्तपुरको दरवार क्षेत्रमा मङ्गलबार निकालिएको गाईजात्रा । कोरोना महामारीका बेला सरकारले भिडभाड नगरौ भनिरहँदा पनि मानिसहरू कोरोनाको चिन्ता नगरेर भक्तपुर दरबार क्षेत्र ‘गाइजात्रा’ मनाउन आएका छन्। स्थानीय तहले धेरै भिडभाड नगरी मनाउन भनेपनि ठुलोसंख्यामा मानिसहरू जम्मा भएका दृश्यमा देख्न सकिन्छ । यस जात्रालाई सपारु पनि भन्ने गरिन्छ ।