खोजी कार्य गर्दै सशस्त्र प्रहरी
शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित

कर्णाली नदिमा बेपत्ता भएकाको विहिबार देखि खोजतलाश गर्ने क्रममा १ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीले विहिबार देखि नै खोजी कार्य गरिरहेको छ । दाउरा बटुल्न जाँदा नदीमा ३ जना बेपत्ता भएका थिए । जसमध्ये १४ वर्षे भरत रोकायको शव फेला परेको छ भने ४० वर्षे बल बहादुर रोकाय र १४ वर्षीय पबी रोकायको खोजी कार्य भइरहेको सशस्त्रका एसपि एन.बी. रावतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर