आइतबार, असोज ०४, २०७७
मा प्रकाशित
0
Shares
असोज ४, बाँके । शनिबार राति बाँकेमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बाँके उपमहानगरपालिका नेपालगंज वडा नं. २१ बस्ने ५९ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
राति ११ बजेर ३० मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले आफ्नो फेसबुकवाल मार्फत जानकारी गराएका छन् ।