बाँकेमा कोरोना संक्रमित कैदिबन्दिको मृत्यु
सोमबार, असोज ०५, २०७७ मा प्रकाशित

बाँके, असोज ५ । बाँकेमा कोरोना संक्रमित एक कैदिबन्दिको मृत्यु भएको छ ।

नेपालगंज कारागारमा रहेका सुर्खेत घर भएका ५८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आफ्नो फेसबुक वाल मार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर