शुक्रबार, असोज ०९, २०७७
मा प्रकाशित
0
Shares
असोज ९, बर्दिया । शुक्रबार बाँकेमा ११ जना र बर्दियामा ३ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको १०० जनाको पीसीआर परिक्षणमा बाँकेका ११ जना र बर्दियाका ३ जनालाई कोरोना संक्रमणको पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएका मध्ये बर्दियाको गुलरिया नगरपालिकाका २ जना र बढैयाताल गाँउपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित तीनै जना पुरुष हुन् ।