बाँकेमा एकै दिन २ जनाको कोरोना संक्रमितको मृत्यु
मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित

असोज १३, बाँके । मंगलबार बाँकेमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा कोहलपुर १० का ५३ वर्षीय पुरुष र नेपालगंजका ४१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर