बिहिबार, असोज १५, २०७७
मा प्रकाशित
0
Shares
असोज १५, बाँके । विहिबार बाँकेमा एक जनाको चिकित्सकको मृत्यु भएको छ ।
भेरी अस्पतालमा कोरोना संक्रमित बिरामी तथा साधारण बिरामीको उपचारमा संलग्न वरिष्ट चिकित्सकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानरकारी गराएका छन् ।