बाँकेमा कोरोना संक्रमणले थप एकको मृत्यु
आइतबार, असोज १८, २०७७ मा प्रकाशित

असोज १८, बाँके । आईतबार बाँकेमा कोरोनका कारण एक जनाको मृत्यु भएको छ ।

कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा उपचारको क्रममा पुनर्बास २ की २९ वर्षीया संक्रमित महिलाको मृतयु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर