शनिबार, असोज २४, २०७७
मा प्रकाशित
0
Shares
२४ असोज, बाँके । बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगंजमा हिजो राती दाङ घोराहीका १५ वर्षका बालक र बाँके कोहलपुर ७ का ३८ वर्षका युवकको उपचारको क्रममा मृत्यु भएको हो प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी गराए ।