उपत्यकामा थपिए २ हजार ४०२ संक्रमित, काठमाडौंमा १७ सय ८४
शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित

30 असोज, काठमाण्डौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ जना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७ सय ८४, भक्तपुरमा २४४ र ललितपुर ३७४ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर