मङ्गलबार, कार्तिक ०४, २०७७
मा प्रकाशित
0
Shares
४ कार्तिक, बर्दिया । गुलरिया नगरपालिका वडा नं. ७ स्थित कुकर पड्किएर एक जना महिला घाइते भएकी छन् ।
प्रहरी उपरीक्षक केदार रजौरेले पकाउँदा कुकर पड्किएर घाइते भएकी महिलालाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल बर्दिया लगिएको जानकारी गराएका छन् ।
प्रहरी कार्यालयबाट खटिएको मोबाइल टोलीले घटनास्थलमा आएर तत्काल महिलाको उद्दार गरेको थियो ।