बुधबार, कार्तिक ०५, २०७७
मा प्रकाशित
0
Shares
५ कार्तिक, बाँके । कोरोना संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।
कोहलपुर मेडिकल कलेजमा बेलाडी ५ कंचनपुरका २४ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी गराए ।