मङ्गलबार, कार्तिक ११, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया,कात्तिक ११(फरकसमाचार)
बाँकेको सिडिओ रामबहादुर कुरुम्बाङलाई कोरोना पुष्टि भएको छ । आफुसँग सम्र्पकमा आएका फेसबुक मार्फत सावधानी अपनाउँन आग्रह गरेका छन् । कोरोना विरुद्ध लड्दा लड्दै आफू पनि संक्रमित भएको फेसवुकवालमा उल्लेख गरेका छन् ।