२२ कार्तिक, बर्दिया । भेरी ईनर्जी कम" />
कृषिलाई प्रबद्धन गर्न सके मात्र यूवा स्वरोजगार हुन्छन : पन्थ
शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित

२२ कार्तिक, बर्दिया । भेरी ईनर्जी कम्पनीका अध्यक्ष सुरेश पन्थ यतिवेला कृषि कर्ममा लागेका छन् ।

करौड बढी लगानीमा सुरुवात गरिएको कृषि फर्म हेर्न लायक छ । पन्थले मधुवन नगरपालिका पाँच बिगाहा क्षेत्रफलमा नमुना कृषि फर्म संचालनमा ल्याएका छन् ।

परम्परागत खेती किसानीलाई चुनौती दिदै सुरुवात गरिएको कृषि फर्म आधुनिक र बैज्ञानिक छ ।

कागती,मेवा र तरकारी खेती प्रबद्धन गरेर यूवालाई स्वरोजगार बनाएर कृषि क्रान्ती गर्ने योजना अनुरुप पन्थ अघि बढेका छन् ।

तरकारीमा आत्मनिर्भर बनाउँने र यूवा स्वरोजगार तर्फ पन्थ बढी आर्कषित देखिन्छन् । कृषि फर्म अनुसन्धान केन्द्र रुपमा अघि बढाएको उनको भनाई छ ।

हाईड्रो व्यवसायी तथा कृषि फर्म संचालक पन्थसँग फरकसमाचार संबाददाताले गरेको भिडियो वार्ता ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर