मङ्गलबार, कार्तिक २५, २०७७
मा प्रकाशित
0
Shares
२५ कात्तिक(फरक समचार) कोभिडको संक्रमण वाट तीन जनाको मृत्यु भएको छ । नेपालगंजका बिभिन्न अस्पतालमा तीन जनाको मृत्यु भएको हो ।बर्दिया ठाकुरवावा २ का २९ वर्षिय यूवक,बासगढीका ३५ बर्ष र दाङको ६४वर्षिय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिए ।