आइतबार, बैशाख २१, २०७७
मा प्रकाशित
0
Shares
सायल गाउँपालिकाका स्थानीयवासीले बिक्री गर्न बुनेको डोको । गाउँमा दाउराघाँस ल्याउन, मल बोक्नलगायत खेतीपातीको काममा सहज हुने भएकाले यहाँ निगालोबाट निर्मित डोकाको माग बढेको छ ।