सोमबार, बैशाख २२, २०७७
मा प्रकाशित
0
Shares
डोटीको केआइसिंह गाउँपालिकामा क्वारेन्टाइन राखिएका १६ युवालाई घर पठाइँदै । देशका विभिन्न क्षेत्रबाट लकडाउनपछि आएकालाई घरैमा सुरक्षित बस्ने कागज गराएर आइतबार घर पठाइएको छ ।