शनिबार, बैशाख २७, २०७७
मा प्रकाशित
0
Shares
भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोडने गरी भारतले निर्माण गरेको विवादित सडक । यसबारे नेपाल सरकारले आफनो दूताबासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ ।