केराको बिरुवा राख्न माटो भरिँदै
बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम ) प्रतापपुर-५ कठहवामा केराको बिरुवा राख्न प्लास्टिकको थैलामा माटो भर्दै कृषक । यस जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा वार्षिक चार हजार २०९ मेट्रिक टन केरा उत्पादन हुँदै आएको तथ्याङक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर