बुधबार, असार ३१, २०७७
मा प्रकाशित
0
Shares
मनसुन सक्रिय भएसँगै विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ । पहिरो खस्न थालेको भए पनि रोकथामका लागि केही पहल नहुँदा नागरिकलाई बर्सातको समयमा हरेक वर्ष चिन्ता हुने गरेको छ । पछिल्लाे एक महिनामा एक सय भन्दा बढीकाे मृत्यु भइसकेकाे छ भने अझै धेरै वेपत्ता भएकाकाे खाेजी कार्य जारी छ ।
सिन्धुपाल्चाेक, दमाैली, पाेखरा, जाजरकाेट, सप्तरी, धनुषा, बाँके र बाजुरालगायतका ठाउँकाे बाढी पहिराे ।