मध्यपुर थिमि– ७ नगद" />
मध्यपुर थिमि– ७ नगदेशस्थित विसन्तकी महादेवमा जनैपूर्णिमाका दिन सोमबार लागेको दर्शनार्थीको भीड । जनैपूर्णिमाका दिन शिलुतीर्थ (गोसाइँकुण्ड) मा जान नसक्ने भक्तजन यहाँ दर्शन गर्न आउने प्रचलन छ । यस कुण्डमा गोसाइँकुण्डबाट पानी आएको जनविश्वास छ ।
तस्बिर : रत्न श्रेष्ठ
© 2025, All rights reserved to Farak Samachar // Website By Lumbini Host