सोमबार, असोज ०५, २०७७
मा प्रकाशित
0
Shares
बाँके, असोज ५ । बाँकेमा कोरोना संक्रमित एक कैदिबन्दिको मृत्यु भएको छ ।
नेपालगंज कारागारमा रहेका सुर्खेत घर भएका ५८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आफ्नो फेसबुक वाल मार्फत जानकारी गराएका छन् ।