सोमबार, असोज १९, २०७७
मा प्रकाशित
0
Shares
१९ असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिका-१ का ३१ वर्षीय युवकको उपचारकै क्रममा सोमबार बिहान साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।