मङ्गलबार, असोज २०, २०७७
मा प्रकाशित
0
Shares
असोज २०, काठमांडौ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जनालाई कोरोना संक्रमण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ४७ जनाको पिसिआर गर्दा १ हजार ५५१ जनामा संक्रमण देखिएको हो।
यस्तै, २ हजार ३ सय ४० जना डिस्चार्ज भएक छन्। २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ।
देशभर संक्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ।