बुधबार, असोज २१, २०७७
मा प्रकाशित
0
Shares
असोज २१, बाँके । बुधबार बाँकेमा दाङका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
दाङ घोराही वडा नं. १५ घर भएका ३५ वर्षीया संक्रमित महिलाको उपचारको क्रममा भेरी अस्पताल नेपालगंजमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी गराए ।