बाँकेमा एकै दिन दुई कोरोना संक्रमितको मृत्यु
शनिबार, असोज २४, २०७७ मा प्रकाशित

२४ असोज, बाँके । बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगंजमा हिजो राती दाङ घोराहीका १५ वर्षका बालक र बाँके कोहलपुर ७ का ३८ वर्षका युवकको उपचारको क्रममा मृत्यु भएको हो प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर