बुधबार, असोज २८, २०७७
मा प्रकाशित
0
Shares
२८ असोज, काठमांडौ । श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन तथा महामारीको संकटको बेला मारमा परेका पत्रकारहरुको बारेमा चासो राख्न माग गर्दै पत्रकारहरुले मगलबार बालुवाटारमा प्रदर्शन गरेका छन् ।