शुक्रबार, असोज ३०, २०७७
मा प्रकाशित
0
Shares
30 असोज, काठमाण्डौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ जना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७ सय ८४, भक्तपुरमा २४४ र ललितपुर ३७४ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ।