आइतबार, कार्तिक ०२, २०७७
मा प्रकाशित
0
Shares
२ कार्तिक, बर्दिया । कोरोना संक्रमण का कारण एक जना संक्रमितको मृत्यु भएको छ ।
भेरि अस्पतालमा नेेेपालगन्जमा उपचाररत बर्दिया ठाकुरबाबा नगरपालिकाका ४२ बर्षका संक्रमित पुरुषको राती ३ बजेको समयमा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ ले जानकारी गराए ।