बर्दियामा कुकर पड्किएर एकजना महिला घाइते
मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित

४ कार्तिक, बर्दिया । गुलरिया नगरपालिका वडा नं. ७ स्थित कुकर पड्किएर एक जना महिला घाइते भएकी छन् ।

प्रहरी उपरीक्षक केदार रजौरेले पकाउँदा कुकर पड्किएर घाइते भएकी  महिलालाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल बर्दिया लगिएको जानकारी गराएका छन् ।

प्रहरी कार्यालयबाट खटिएको मोबाइल टोलीले घटनास्थलमा आएर तत्काल महिलाको उद्दार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर