बिहिबार, कार्तिक ०६, २०७७
मा प्रकाशित
0
Shares
६ कार्तिक, काठमाण्डौं । पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १५ हजार २५५ जनको पिसिआर परीक्षण गर्दा ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका हुन्।
कोरोना मुक्त हुनेको संख्या ३ हजार २१५ जना कोरोना मुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ।
हालसम्म संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ रहेको छ। जम्मा मृत्यु हुनेको संख्या ८ सय १२ रहेको छ।