बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु 
मङ्गलबार, कार्तिक ११, २०७७ मा प्रकाशित

बर्दिया, कार्तिक ११ । बर्दियामा बाघको आक्रमणमा परी दुई जना पुरुषको मृत्यु भएको छ ।

नेपाल भारत सीमा क्षेत्र नजिकै मधुवन नगरपालिका वडा नं. ३ मा बस्ने वर्षका दिनेश थारु र रमेश चौधरीको बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी दिए ।

गत साता मात्रै मधुवन नगरपालिका वडा नं. ३ बस्ने २६ वर्षीया गंगा खत्रीको बाघको आक्रमणमा परि मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर