मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण
बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित

१२ कात्तिक, काठमाडौं । मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

उनले बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

साथै पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर