दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु
बिहिबार, कार्तिक १३, २०७७ मा प्रकाशित

१३ कार्तिक, बाँके । कोरोना संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।

नेपालगंज मेडिकल कलेज कोहलपुरमा दाङ राप्ती १ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर करुम्बाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर