बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु
आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित

१६ कार्तिक, बाँके । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोहलापुर स्थित नेपालगन्ज मेडिकल कलेजमा उपचाररत खाजुरा – ३ का ४० वर्षिय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर