मङ्गलबार, कार्तिक २५, २०७७
मा प्रकाशित
0
Shares
२५कात्तिक,बर्दिया(फरक समाचार) कोरोना संक्रमणबाट तीन जना युवाको मंगलबार मृत्यु भएको छ ।ठाकुर बाबा का २९, बाँसगढी को ३५ वर्ष र राजापुर का ३२ वर्षका युवाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।