बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु
मङ्गलबार, कार्तिक २५, २०७७ मा प्रकाशित

२५ कार्तिक, बर्दिया । कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।

भेरी अस्पतालको कोभिड वार्डमा बर्दिया राजापुर ८ का ३२ बर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर