सशस्त्र प्रहरीद्वारा अबैध सामान बरामद
मङ्गलबार, पुष १४, २०७७ मा प्रकाशित

फरकसमाचार संवाददाता
बर्दिया, पुस १४ / भन्सार छली अबैध रुपमा ल्याउदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण मातहतका युनिटहरुबाट खटिएका प्रहरी गस्ति टोलीले कपडा, काठ र अन्य विविध सामान नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीका अनुसार बरामद सामानको मुल्य रु २ लाख ७४ हजार ४ सय ४४ बराबरको छ । बरामद गरेको सामान कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर